पानीपुरी खायो भने यौन सन्तुष्टि (Sexual Satisfaction) बढ्ने

pranksTricksviral

Written by:

पानीपुरी युवतीहरुले धेरै रुचाउने गरेको खानेकुरा हो । भारत लगायत विश्‍वभरी नै पानीपुरी निक्‍कै चर्चित मानिन्छ।

विशेष गरी नेपाल र भारतमा पानीपुरीको माग बढ्दो छ। सर्व प्रथम पानी पुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो। त्यहाँको दक्षिणी भूभाग बिहारको नामबाट चिन्‍ने गरिन्छ भने यसलाई फुल्की समेत भनेर भन्‍ने गरिन्छ। पानीपुरीलाई सही ढंगबाट बनाएर खाएमा यसले शरीरलाई एसीडिटीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ।

युवतीहरु साथीसँग रमाउन र मित्रतालाई सधै गाढा बनाइ राख्‍न पनि यसले ठूलो भुमिका खेलेका हुन्छन्।  चार वटा पानीपुरीमा करीब सय क्यालोरी हुने गर्छ।

यस्ता छन् फाइदाः

पेटलाई शान्त पार्छः

अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ ।

छालालाई पनि फाईदाः

चाउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ ।

कपालको रक्षाः

नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।

यौन स्वास्थ्य मजबुत पार्छः

अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ ।

धमनीको रक्षाः

अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।

पखला निको पार्छः

ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।

किड्नी जोगाउँछः

अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *