भैसी बलात्कार गरेर एउटा युवक फरार

viral

Written by:

महिलालाई बलात्कार गरेको आरोपमा केही जेल परेको त तपाई हामीले सुनेता पनि । भारतमा भने भैसींलाई बलात्कार गरेको आरोपमा एक युवकलाई जेल सजाय सुनाइएको छ । राजस्थानको सीकर जिल्लामा स्थानीय अदालतले भौसींलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई ५ वर्ष जेल सजाय सुनाएको हो ।

प्रहरीले छिमेकीको गोठमा रहेको व्याउने भैसीलाई करणी गर्ने एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले छिमेकीको गोठमा रहेको व्याउने भैँसीलाई करणी गरेको आरोपमा जिल्लाको मथुरापाटी फुलबारी गाउँ विकास समिति ६ का २२ वर्षिय ठुले भन्ने राकेश विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

विकले स्थानीय शंकरप्रसाद न्यौपानेको गोठमा रहेको अन्दाजी १० वर्षको भैसीलाई बुधबार बिहान करिब साढे ३ बजेको समयमा करणी गरेका थिए।

गोठमा घरपालुवा जनावरका लागि खोले (कुँडो) पकाउन गएका न्यौपानेको परिवारका सदस्यले विकले भैँसीलाई करणी गरेको अवस्थामा फेला पारेका थिए।

न्यौपानेको परिवारले विकलाई स्थानीयबासी बोलाएर प्रहरीको जिम्मा लगाईदिएका थिए।

विकलाई चौपाया करणीमा मुद्धा चलाई जिल्ला अदालत काभ्रेबाट शुक्रबार पाँच दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ।

जिल्लामा यस अघि गाई करणीका घटना भएपनि भैँसीलाई करणी गरेको यो सम्भवत: पहिलो घटना हो।

अदालतले बजवारीलाल भनिने बन्नालाई हजार भारु जरिवानाको पनि लगाएको छ । जरिवाना रकम नतिरे उनले थप ६ महिना जेल बस्नु पर्नेछ । फैसलापछि बनबारीले भने आफू निर्देश भएको भन्दै फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् ।

बनबारीविरुद्ध सन् २००७ मा भौसीसँग यौन सम्पर्क गरेको आरोप लगाएको थियो । तर, छानविनका क्रममा ५ वित्यो र हालैफैसला आयो । पशु चिकित्सकको रिपोर्टमा समेत भैसीमा मानव शुक्राणु भेटिएको उल्लेख रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *